कर्णाली प्रदेश सरकार

भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय

यातायात व्यवस्था सेवा कार्यालय

चौरजहारी, रुकुम(पश्चिम)

वायोमेट्रिक वारे सूचना
Image

प्रस्तुत विषयमा मिति २०८१/०८/३० गते (आइतवारका दिन) वायोमेट्रिकका लागी आवेदन दिएका ब्यक्तिहरुको उक्त दिन उधौली पर्व परेर सार्वजनिक विदा हुने भएकोले उल्लेखित व्यक्तिहरुको मिति २०८१/०९/०१ (सोमबार) को दिन वायोमेट्रिक हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागी यो सूचना प्रकासित गरिएको छ ।

सम्बन्धित प्रकाशन

No Data !!