कर्णाली प्रदेश सरकार

भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय

यातायात व्यवस्था सेवा कार्यालय

चौरजहारी, रुकुम(पश्चिम)

प्रयोगात्मक (ट्रायल) परिक्षा सञ्चालन सम्वन्धी सूचना

प्रस्तुत विषयमा यस कार्यालयबाट जारी गरिने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) (वर्ग A,K,B,C र वर्ग E,D वाट वर्ग थपको आवेदन दिई बायोमेट्रिक गराएका परिक्षार्थींहरू र २०८१/०९/१२ गते सञ्चालन हुने लिखित परिक्षामा सहभागी भई उतिर्ण भएका परीक्षार्थीहरुको प्रयोगात्मक (ट्रायल) परिक्षा तपशिल बमोजिम सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।