कर्णाली प्रदेश सरकार

भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय

यातायात व्यवस्था सेवा कार्यालय

चौरजहारी, रुकुम(पश्चिम)

लिखित परिक्षा सञ्चालन सम्वन्धी सूचना
Image

प्रस्तुत विषयमा यस कार्यालयबाट जारी गरिने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वर्ग A,K,B,C र वर्ग E,D वाट वर्ग थपको लागि मिति २०८१ कार्तिक ३० गतेदेखि मिति २०८१ पौष ०४ गते सम्म बायोमेट्रिक भएका र २०८१ पौष ०४ गते देखि २०८१ पौष ११ गते सम्म बायोमेट्रिक गराउने सम्पुर्ण परीक्षार्थीहरुको लिखित परीक्षा तपसिलको मिति,समय र स्थानमा सञ्चालन हुने व्यहोरा सरकारवाला सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।