Karnali Province Government

Ministry of Physical Infrastructure and Urban Development

Transportation Management Services Office

Chaurjahari, Rukum (west)

Introduction

  1. हिमाल पहाड र तराईको झल्कोदिने प्रकृतिको काखमा अवस्थित नेपालको कर्णाली प्रदेशरुकुम पश्चिमदेखि १६ कोष पश्चिम दक्षिणमापर्ने भेरीनदिको किनारमा समथर भुभागमा अवस्थित सुन्दरचौरजहारी नगरपालिकामा २०७६ भाद्र १२ गते यस कार्यालयको स्थापना गरिएको थियो ।


    विविध कारणले सेवा सूचारु नगरिएको भएतापनि २०७९ फागुन २१ गते कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सेवाआरम्भको सुभारम्भ गरेपछि नियमित रुपमा सेवा सुचारु भएको हो ।

    अहिले यस कार्यालयबाट कर्णाली प्रदेशका रुकुम (पश्चिम),जाजरकोट,सल्यान, डोल्पा लगाएत जिल्ला र लुम्विनि प्रदेशको रुकुम पुर्व लगाएका जिल्लाका नागरिकलाई सेवा प्रदान गर्दै आएको छ ।